हिमाली गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
धुलाचौर, बाजुरा
| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
नयाँ व्यबसाय दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१.निवेदन पत्र २.नागरिकताकाे प्रतिलिपी ३.विदेशीकाे हकमा राहानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस ४.२ प्रति फाेटाे ५.घर वहालकाे सम्झाैता ६.आफ्नै घर टहरा भए चालु आ.व. सम्मकाे मालपाेत वर घरजग्गा कर तिरेकाे रसिद ७.स्थानिय तहकाे नाममा दर्ता नगरि पान वा अन्य निकायबाट जारी गरेकाे व्यवसाय प्रमाणपत्रकाे प्रमाण प्रतिलिपी |
हिमाली गाउँपालिकाको आर्थिक ऐन बमोजिम | हिमाली गाउँपालिकाको आर्थिक ऐन बमोजिम | साेहि दिन सर्जमिनकाे हकमा सबै कागजात मिलि आएकाे अवस्थामा ३ दिन भित्र | स्थानिय पन्जिकाधिकारी वा वडा अध्यक्ष | साेहि दिन सर्जमिनकाे हकमा सबै कागजात मिलि आएकाे अवस्थामा ३ दिन भित्र | — | — | In-person | हिमाली गाउँपालिका प्रशासन शाखा |
१.निवेदन पत्र २.नागरिकताकाे प्रतिलिपी ३.विदेशीकाे हकमा राहानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस ४.२ प्रति फाेटाे ५.घर वहालकाे सम्झाैता ६.आफ्नै घर टहरा भए चालु आ.व. सम्मकाे मालपाेत वर घरजग्गा कर तिरेकाे रसिद ७.स्थानिय तहकाे नाममा दर्ता नगरि पान वा अन्य निकायबाट जारी गरेकाे व्यवसाय प्रमाणपत्रकाे प्रमाण प्रतिलिपी |
— | — |
| 2 |
याेजना सम्झौता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१.उपभोक्ता भेलाकाे निर्णय प्रतिलिपी २.निमानुसार उपभोक्ता समितीकाे गठन ३.सम्बन्धीत वडाकाे सिफारिस ४.स्वीकृत याेजनाकाे लागत अनुमान |
गाउँपालिकाको आर्थिक ऐन बमोजिम | गाउँपालिकाको आर्थिक ऐन बमोजिम | साेहि दिन | वडा सचिव वा याेजना शाखा प्रमूख | साेहि दिन | — | — | In-person | याेजना शाखा |
१.उपभोक्ता भेलाकाे निर्णय प्रतिलिपी २.निमानुसार उपभोक्ता समितीकाे गठन ३.सम्बन्धीत वडाकाे सिफारिस ४.स्वीकृत याेजनाकाे लागत अनुमान |
— | — |
| 3 |
चार किल्ला प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनी प्रमाण पर्ुजाको प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा ४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी |
गाउँपालिकाको आर्थिक ऐन बमोजिम | गाउँपालिकाको आर्थिक ऐन बमोजिम | सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र | सम्बन्धित फाँटका कर्मचारी | सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र | — | — | In-person | वडा कार्यालय वा गाउँपालिका |
१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनी प्रमाण पर्ुजाको प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा ४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी |
— | — |
| 4 |
व्यवसाय नवीकरण
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१) निवेदन पत्र २) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी ३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ४) बहाल सम्झौताको प्रतिलिपी ५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेकेा |
आर्थिक ऐन बमोजिम | पालिकाको आर्थिक एन बमोजिम | सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र | वडा सचिव वा सम्बन्धित फाँटका कर्मचारी | सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र | — | — | In-person | वडा वा सम्बन्धित फाँट |
१) निवेदन पत्र २) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी ३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ४) बहाल सम्झौताको प्रतिलिपी ५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेकेा |
— | — |
| 5 |
पञ्जिकरण(जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराइ)
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. जन्म दर्ता ( बुवा आमाको नागरिकता , स्वास्थ्य संस्थाबाट प्राप्त जन्मको प्रमाण र दुई प्रति फोटो) २्. मृत्यु दर्ता( मृतकको नागरिकता, सम्बन्धित ब्यक्तीको नागरिकता, मृतक सँगको नाता प्रमाणीत हुने कागजात ) ३. विवाह दर्ता ( दुलाह र दुलहीको नागरिकता, दुलहीको आमा वा बुवाको नागरिकता, दुलाह र दुलहीको फोटो) ४. बसाई सराई दर्ता(बसाई सरि जाने ब्यक्तीहरुको नागरिकता वा जन्मदर्ता, दर्ता गराउने ब्यक्तीको नागरिकताको प्रतिलिपी, बसाई सरि जाने ब्यक्तीहरुमध्य एकजना उपस्थित हुनुपर्ने, आउनेको हकमा बसाई सरि आएको प्रमाण) ५. सम्बन्ध विच्छेद(अदालतबाट सम्बन्ध विच्छेद गरेको कागजातको प्रमाणीत प्रतिलिपी, पति पत्नीको नागरिकताको प्रतिलिपी, केटाको स्थाई ठेगाना सम्बन्धीत वडाको हुनुपर्ने) |
नि:शुल्क(३५ दिन भन्दा बढी भएमा रू. २०० मात्र र प्रतिलिपिको रू. ५०० मात्र) | नि:शुल्क(३५ दिन भन्दा बढी भएमा रू. २०० मात्र र प्रतिलिपिको रू. ५०० मात्र) | कार्यालय समय भित्र | पञ्जिकाधिकारी | साेही दिन | — | — | In-person | वडा कार्यालय | सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्ने | — | — |