समाचार
घरनक्सा पास
लाग्ने समय:
२१ दिन
जिम्मेवार अधिकारी:
ईन्जिनियर
सेवा दिने कार्यालय:
गाउँपालिका कार्यालय (भुमि व्यवस्थापन तथा भवन नियमन शाखा)
सेवा शुल्क:
गाउँपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरु:
- नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
- कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
- कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत
- गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
- तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता
- गरेको प्रमाण पत्रको प्रतिलिपि
- नक्सापास फाराम राजस्व प्रशासन बाट
- खरिद गर्नु पर्ने
- गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
- फोटो ४ प्रति
- व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)