नयाँ व्यबसाय दर्ता

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
हिमाली गाउँपालिकाको आर्थिक ऐन बमोजिम
लाग्ने समय
साेहि दिन सर्जमिनकाे हकमा सबै कागजात मिलि आएकाे अवस्थामा ३ दिन भित्र
सेवा प्रवाह समय
साेहि दिन सर्जमिनकाे हकमा सबै कागजात मिलि आएकाे अवस्थामा ३ दिन भित्र
उजुरी अधिकारी
—
दायरा विभाग
हिमाली गाउँपालिका प्रशासन शाखा
आवश्यक कागजातहरू
१.निवेदन पत्र
२.नागरिकताकाे प्रतिलिपी
३.विदेशीकाे हकमा राहानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस
४.२ प्रति फाेटाे
५.घर वहालकाे सम्झाैता
६.आफ्नै घर टहरा भए चालु आ.व. सम्मकाे मालपाेत वर घरजग्गा कर तिरेकाे रसिद
७.स्थानिय तहकाे नाममा दर्ता नगरि पान वा अन्य निकायबाट जारी गरेकाे व्यवसाय प्रमाणपत्रकाे प्रमाण प्रतिलिपी
शुल्क विवरण
हिमाली गाउँपालिकाको आर्थिक ऐन बमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
स्थानिय पन्जिकाधिकारी वा वडा अध्यक्ष
प्रक्रियाका चरणहरू
१.निवेदन पत्र
२.नागरिकताकाे प्रतिलिपी
३.विदेशीकाे हकमा राहानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस
४.२ प्रति फाेटाे
५.घर वहालकाे सम्झाैता
६.आफ्नै घर टहरा भए चालु आ.व. सम्मकाे मालपाेत वर घरजग्गा कर तिरेकाे रसिद
७.स्थानिय तहकाे नाममा दर्ता नगरि पान वा अन्य निकायबाट जारी गरेकाे व्यवसाय प्रमाणपत्रकाे प्रमाण प्रतिलिपी
सम्बन्धित कानून
—