समाचार
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।
हिमाली गाउँपालिकाले आ.व.२०७६।०७७ को निर्माण हुने बोल्ढीक धिम-पाँडी सडक, कुवाडी बिच्छ्याँ सडक, कुवाडी जल विद्युत र भवानी मा.वि.को निर्माण कार्यको लागि मिति २०७७।०१।२२ गते बोलपत्र सूचना प्रकाशित गरेको थियो । मिति २०७७।०२।२० गते बोलपत्रदाताहरुबाट आवेदनहरु परी मिति २०७७।०२।२१ गते सबै बोलपत्रदाताहरुको फर्म खुल्ला गरी स्वीकृत बोलपत्रदाताहरुको आशय पत्र जारी गरेको सूचना सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।