FAQs Complain Problems

हिमाली गाउँपालिकाकाे वृत्तचित्र (Himali Rural Municipality Documentary)

https://www.youtube.com/watch?v=rT6fgX2UGFg&t=155s

सुदूरपश्चिम प्रदेशमा पर्ने एक हिमाली जिल्ला हो; बाजुरा । र यहाँका मध्य पहाडी, उच्च पहाडी र हिमाली भू–भागको संगम हो; हिमाली गाउँपालिका । भौगोलिक हिसावले यो गाउँपालिका बाजुराकै सबैभन्दा ठूलो स्थानीय तह हो । जिल्लाको उत्तरी भेगमा रहेको यो गाउँपालिका राज्य पुनर्संरचनाको क्रममा साविकका बिच्छयाँ, रूगीन र बाँधु गाविसका १ देखि ७ सम्मका वडाहरू गाभेर बनाइयो भने यहाँको अधिकांश क्षेत्र हिमाली भू–भाग रहेको र प्राय हिमपात भइराख्ने हुनाले यस गाउँपालिकाको नाम हिमाली गाउँपालिका राखियोे ।

तल राखिएको  लिंकमा गएर गाउँपालिकाकाे वृत्तचित्र हेर्न सक्नु हुनेछ ।

https://www.youtube.com/watch?v=rT6fgX2UGFg&t=155s

आर्थिक वर्ष: