सुदूरपश्चिम प्रदेशमा पर्ने एक हिमाली जिल्ला हो; बाजुरा । र यहाँका मध्य पहाडी, उच्च पहाडी र हिमाली भू–भागको संगम हो; हिमाली गाउँपालिका । भौगोलिक हिसावले यो गाउँपालिका बाजुराकै सबैभन्दा ठूलो स्थानीय तह हो । जिल्लाको उत्तरी भेगमा रहेको यो गाउँपालिका राज्य पुनर्संरचनाको क्रममा साविकका बिच्छयाँ, रूगीन
COVID- अस्थायी अस्पताल संचालन सम्बन्धि मार्गदर्शन २०७७ का आधारमा यस हिमाली गाउँपालिका अन्तरगत संचालन गर्नुपर्ने कोभिड १९ अस्पताल संचालन गर्नको लागि र नयाँ स्थापना हुने प्रयोगशालाको लागि आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारी करार सेवामा लिई सेवा संचालन गर्नुपर्ने भएकोले समयमा नै सम्पर्क राखौ ।
उपरोक्त सम्बन्धमा यस हिमाली गाउँपालिकाको मिति 2077।06।05 गते गाउँ शिक्षा समितीको निर्णय अनुसार तपशिल बमोजिमको तह र संख्यामा गाउँपालिका स्वयमसेवक शिक्षक आवश्यक परेको हुँदा दोब्बर दस्तुरमा सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
हिमाली गाउँपालिकाले आ.व.२०७६।०७७ को निर्माण हुने बोल्ढीक धिम-पाँडी सडक, कुवाडी बिच्छ्याँ सडक, कुवाडी जल विद्युत र भवानी मा.वि.को निर्माण कार्यको लागि मिति २०७७।०१।२२ गते बोलपत्र सूचना प्रकाशित गरेको थियो । मिति २०७७।०२।२० गते बोलपत्रदाताहरुबाट आवेदनहरु परी मिति २०७७।०२।२१ गते सबै बोलपत्रदाताहरु
हिमाली गाउँपालिकाले विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोग विरुद्ध लड्न देशले बन्दाबन्दी गरेको अवस्थामा मिति २०७७ साल बैशाख १६ गते गाउँ कार्यपालिकाको बैठकले जिल्ला बाहिर रहेका नागरिकहरुलाई राहत वितरण गर्ने निर्णय अ गरेको छ ।
विश्व महामारिकाे रुपमा फैलिएकाे काेभिड १९ काेरना भाइरसले विश्वलाइनै आकंतिक बनाइरहेकाे यहाँहरु सबैलाइ अवगतनै छ । उत्त भाइरसबाट बच्नकालागि आपतकालीन परेका मानवलाइ सहयाेग गर्नु आपदमा परेकाे बेला उद्धार गर्नुनै मानविय धर्म हाे । यस कुरालाइ मध्यनजर गर्दै बाजुरा जिल्ला हिमाली गाउँपालिका ले यस
बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि २७ जना कर्मचारीलाई नियुक्ति गरेको छ । भौगोलिक विकटता तथा पिछडिएको क्षेत्रमा पर्ने बाजुरा जिल्लाको हिमाली गाउँपालिका हुम्ला जिल्ला, मुगु जिल्ला र कालिकोट जिल्लासँग सिमाना जोडिएको गाउँपालिका हो ।
विश्व स्वास्थ्य सङ्क्रमणलाई विश्वव्यापी महामारीको रुप घोषणा गरिसकेको यहाँहरुलाई सर्वविदितै छ । उसो त विश्व स्वास्थ्य सङ्गठन (WHO) ले हाम्रो देशलाई पनि सङ्क्रमणको उच्च जोखिममा राखेको छ । स्थानीय सरकारले उक्त भाईरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजना बनाई लागि परेको जानकारी गराउँदै न